महिला हिंसाको अन्त्य कहिले ?
- मंसिर १०, २०७७
- सुनिता गाइसी
समाज परिवर्तनशील छ । समाजका मूर्त अमूर्त वस्तुहरूमा चालै नपाई परिवर्तन भइरहेका हुन्छन् । समाज सञ्चालनका लागि मानिसहरूले विभिन्न नियम कानुनहरू बनाएका हुन्छन्, विभिन्न भाषा संस्कृतिहरूको विकास गरेका छन् । यी विभिन्न...