भक्तपुर नगरपालिका, शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका, २०७५: एक चर्चा
- मंसिर ८, २०७७
- डा. हरिराम सुवाल
मानिसहरूलाई सहज जीवनयापन गर्नको लागि आवश्यक आधारभूत विषयवस्तुमा शिक्षा पनि पर्दछ । शिक्षा भनेको कुनै पनि विषयमा औपचारिक वा अनौपचारिकरूपमा ज्ञान दिने वा लिनेलाई नै भनिन्छ । मानिसले जीवनयापनको क्रममा औपचारिकरूपमा...