अमेरिकी राष्ट्रपति ट्रम्पलाई खुलापत्र
- बैशाख २५, २०७७
- श्यामकृष्ण खुलिमुली
हुन त तिमीलाई इतिहासको बारेमा के मतलब र ? अर्थको मात्रै मतलब छ क्यारे होइन ? अरु सबै भाडमा जाओस्, आफ्नो व्यापार चम्काउने चाहनामात्र छ । वालस्ट्रिटमा शेयरले सगरमाथा...
हुन त तिमीलाई इतिहासको बारेमा के मतलब र ? अर्थको मात्रै मतलब छ क्यारे होइन ? अरु सबै भाडमा जाओस्, आफ्नो व्यापार चम्काउने चाहनामात्र छ । वालस्ट्रिटमा शेयरले सगरमाथा...
मई ५, विश्व सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्सको जन्मदिन । क्रान्तिकारी दार्शनिक, चिन्तक तथा योद्धा माक्र्सका योगदान, विचारको चर्चा र अनुसरण विश्वका कामदार जनता गर्दै छन् । दर्शनशास्त्र, अर्थशास्त्र,...
प्रतिनिधिसभाको निर्वाचनपछि केपी ओलीको नेतृत्वमा सरकार गठन भएको दुई वर्ष बित्यो । नेपालको संविधानअनुसार भएको निर्वाचनमा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारहरूमा नेकपाको झण्डै दुईतिहाइको उपस्थिति छ । २०४६...
प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी हुँदै थियो । कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले गरेको बन्दाबन्दी (लकडाउन) को समीक्षा गर्न तथा केही जनभावनाको...
नोवेल कोरोना भाइरस सङ्क्रमित बिरामीलाई माया गर्ने कि घृणा ? हो, कोभिड – १९ सङ्क्रमित बिरामीलाई अरू सामान्य बिरामीलाई जस्तै शारीरिक स्पर्श गरेर भरोसा दिन मिल्दैन । रोगले च्यापेर...
वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेपालको संविधानको प्रस्तावनामै कानुनी राज्यको अवधारणाबमोजिम नेपालको शासन व्यवस्था सञ्चालन हुने प्रत्याभूति गरिएको उल्लेख छ । हालै प्रधानमन्त्री केपी ओलीले संसद् सदस्य नै नरहेका व्यक्ति वामदेव...
कहिलेकाहीँ माक्र्स र माक्र्सवादीहरूमाथि औद्योगिक समाज र त्यसले वातावरणमा पु¥याएको क्षतिको विषयमा आलोचनात्मक नभएको भन्ने आरोप लाग्ने गरेको छ । फ्रान्सेली–ब्राजिली समाजवादी मिचेल लोवीका अनुसार माक्र्सवादीहरूले सरल विकासक्रम (लिनिएर प्रोगे्रस)...
कुनै व्यक्ति राष्ट्रपति भएपछि सर्वज्ञाता हुन्छन् ? अमुक व्यक्ति प्रधानमन्त्री बनेपछि सर्वविज्ञ हुन्छन् ? अथवा, कुनै संस्था वा निकायको शीर्ष पदमा आसीन भएपछि कोही सर्वश्रेष्ठ हुन्छन् ? निश्चय पनि...