नमुनाको रूपमा काम गर्न जनताको साथ आवश्यक
- असार ९, २०७७
- रजनी जोशी
(असार ७ गतेबाट सुरु भएको भक्तपुर नगरपालिकाको सातौँ नगरसभाको उद्घाटन कार्यक्रममा उपप्रमुख रजनी जोशीद्वारा व्यक्त स्वागत मन्तव्य) नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूलाई अत्यधिक मत दिएर विजयी गराई नगर र...