लेनिन कथा – २२, फेरियो राजधानी
- श्रावण ४, २०७७
- मारिया प्रिलेजायेभातीतो शिक्षा
युद्धले रूसलाई तहसनहस गरेको थियो । अन्नको नाममा खालि एकचौथाइ पाउन्ड रोटी पाइन्थ्यो । त्यसले नास्ता पनि पुग्दैनथ्यो । दिनमा नुनिलो माछाको सुप खाएर सन्तोष मान्नुपथ्र्यो । मजदुर परिवारहरूको मात्र होइन, यहीँ स्थिति...