राहत वितरणमा ध्यान दिनुपर्ने केही कुरा
- चैत्र २९, २०७६
-हरिसुन्दर सुवाल विश्व स्वास्थ्य सङ्गठनबाट महामारी घोषित कोरोना भाइरसका कारण नेपालमा पनि लकडाउन लम्बिँदै छ । महामारीबाट बच्न लकडाउनको पालना गर्नु अनिवार्य छ । तर, आजको विषम परिस्थितिमा दैनिक रोजीरोटी कमाउन...