कोरोनो सङ्क्रमण नियन्त्रण गर्न खुला सीमामा ध्यान दिनुपर्ने
- फाल्गुन २९, २०७६
काठमाडौ, २८ फागुन । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सभाकक्ष सिंहदरबारमा कोभिड–१९ को सङ्क्रमण, विश्व परिवेश र नेपालमा यसको रोकथाम तथा नियन्त्रणका प्रयासहरूबारे संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूको बैठक बुधबार...