जलविद्युत् र वातावरण
- भाद्र ११, २०७७
- हिसिला सुजखू
जलविद्युत् र वातावरणसम्बन्धी काममा संलग्न भएको ६ वर्ष भइकेछ । यो अवधिमा नेपालका विभिन्न जिल्लामा निर्माणको चरणमा रहेका, सञ्चालनमा रहेका त कुनै सम्भाव्यता अध्ययनको क्रममा रहेका जलविद्युत् आयोजनाहरूका साथै विभिन्न...