चिनियाँ फोटोग्राफरको तस्वीर प्रदर्शनी सुरु
- कार्तिक २२, २०७५
भक्तपुर, २१ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति तथा नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘दुई दिने नेपाल–चीन फोटोग्राफी प्रदर्शनी’ कार्यक्रमको बुधबार संयुक्तरूपमा उद्घाटन गर्नुभयो । भक्तपुरका युवा फोटोग्राफरहरूको समूह...