चुनाव विशेष

  • ललितपुर महानगरमा काँगे्रसका महर्जन विजयी

    ललितपुर, १० जेठ । ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय हासिल गर्नुभएको छ । नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिनुभयो । महर्जनले उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारलाई ३२६ मत अन्तरले पछाडि […]

  • पोखरा–लेखनाथ– १६ मा एमाले विजयी

    पोखरा, ९ जेठ । पोखरा लेखनाथ महानगरपालिका–१६ मा नेकपा(एमाले) को समूह नै विजयी भएको छ । वडा नं १६ का वडाध्यक्षमा विजयी एमालेका जीवनप्रसाद आचार्यले तीन हजार १३३ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पद्मसिंह गुरुङले दुई हजार ८६८ मत पाउनुभएको छ । त्यस्तै महिला सदस्यमा गोमादेवी गौतम र दलित महिला सदस्यमा विष्णु नेपाली तथा […]

  • पूर्व छापामार गाउँपालिका प्रमुख

    बागलुङ, ९ जेठ । बलले होइन, सत्ता प्राप्ति जनताको अभिमतबाट हुन्छ भन्ने कुरा पूर्व छापामार प्रकाश घर्तीमगरले अहिले आएर प्रमाणित गर्नुपरेको छ । सशत्र युद्धबाट निस्केको १० वर्षपछि ताराखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएका उहाँलाई जनताको अभिमत स्विकार गरेर अघि बढनुपर्ने चुनौति सिर्जना भएको हो । घर्तीमगरले भन्नुभयो, “ विसं २०५२ मा अखिल क्रान्तिकारीको एकाइ समिति […]

  • पोखराको मतगणना सम्बन्धमा विवाद कायमै

    पोखरा, ८ जेठ । निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिकाको रोकिएको मतगणना अघि बढाउन आइतबार निर्देशन दिए पनि दलहरूबीच सहमति नहुँदा अझैसम्म मतगणना कार्य सुरु हुन सकेको छैन । मतगणनाका क्रममा शनिबार पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि विवादका कारण रोकिएको मतगणना सुचारु गर्न आइतबार विभिन्न चरणमा सर्वदलीय […]

  • मध्यपुर ८ मा नेमकिपा

    मध्यपुर थिमि नगरपालिकाको वडा नं ८ मा नेपाल मजदुर किसान पार्टीले विजय हासिल गरेको छ । नेमकिपाका देवकृष्ण मोय १ हजार ४२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले ९८२ मत प्राप्त गर्नुभएको छ । नेपाल मजदुर किसान पार्टीकै तर्फबाट रमेश थापाश्रेष्ठ खुला वडा सदस्य र मेनुका थापा नेपाली दलित महिला […]

  • महानगर वडा नं– २९ र ३० को मतपरिणाम सार्वजनिक

    काठमाडौँ, ७ जेठ । काठमाडौँ महानगरपालिकाको– २९ र ३० वडामा नेपाली काँग्रेसको समूहले नै विजय हात पारेको छ । वडा नं. २९ को वडाअध्यक्षमा कुश ढकाल एक हजार ५४५ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका शिवराज राजबंशीले एक हजार ४९१ मत ल्याउनुभएको थियो । सो वडाको खुला सदस्यमा अर्जुनबहादुर श्रेष्ठ, इन्द्र […]

  • रत्ननगरमा एमाले विजयी

    रत्ननगर (चितवन), ७ जेठ । रत्ननगर नगरपालिका प्रमुखमा नेकपा (एमाले)का नारायण वन विजयी हुनुभएको छ । उहाँले १४ हजार ६७७ र निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रुपनराज घिमिरेले १३ हजार २२७ मत ल्याउनुभएको छ । उपप्रमुखमा एमालेकी विमला दुवाडी १४ हजार ४८१ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी नीता ढकालको १२ हजार ७०३ […]

  • मध्यपुरथिमि वडा नं ७ अध्यक्षमा स्वतन्त्र विजयी

    भक्तपुर, ७ जेठ । मध्यपुरथिमि नगरपालिका वडा नं ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्णकुमार प्रजापति विजयी हुनुभएको छ । नेकपा (एमाले)बाट बागी उम्मेदवारी दिएका प्रजापतिले स्वतन्त्र उम्मेदवारका रुपमा वडाध्यक्षमा एक हजार ९० मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार दिनेश धजूले ७९२ मत प्राप्त गर्नुभएको छ । अन्य सदस्यमा […]