शिक्षा

  • online majdoor logo

    त्रिवि भौतिकशास्त्र विभागमा अनलाइन कक्षा :  एक अभ्यास

    -जगत अधिकारी   विश्व कोरोना भाइरसले तरङ्गित छ । विश्वले दिनप्रतिदिन आफ्ना केही हजार प्रियजनहरू गुमाइरहेको छ । यी प्रियजनहरू कोरोना भाइरससँग युद्ध लड्दालड्दै बिदा भएका हुन् । विश्वलाई रुवाउँदै प्रियजनहरू अस्ताएका छन् ।             भनिन्छ नि  ‘आगोको झिल्का सानै हुन्छ तर सल्कियो भने निभाउन हमेहमे हुन्छ ।’ हो अहिले कोरोना भाइरसले आगोको झिल्काजस्तै रूप […]

  • कर्णालीमा शिक्षाका भाइरसहरू

    राकस्था अलपत्र शिक्षा क्षेत्र नेपालको हिमाली जिल्लाका विद्यालयमा चिसो हिउँदपछि फागुनमा कक्षा सञ्चालन हुन लागेकोमात्र के थियो, अकस्मात् कक्षाहरू अबरुद्ध भए । कोरोना भाइरस सङ्क्रमण फैलिने सम्भावनाको कारण देशका अन्य जिल्लाका विद्यालयहरूझैँ हुम्ला, जुम्ला र डोल्पाका सबै तथा मुगु र कालीकोट जिल्लाका केही विद्यालयहरू पनि बन्द भए । धेरै हिमाली विद्यालयमा फागुनको दोस्रो वा तेस्रो साताबाट पठनपाठन […]

  • सुविस्तृत पठनलाई प्राथमिकतामा राख्न अब ढिलो नगरौँ

    कोभिड महाव्याधिको अवधिलाई अवसरको रूपमा लिऔँ– ३ -योगेन्द्रमान बिजुक्क्षे   उत्तीर्णदेखि ‘ए प्लस’सम्म विस्काः, गुन्हिपुन्हीजस्ता हाम्रा सांस्कृतिक र पारम्पारिक जात्राबाहेक कुनै बेला एउटा शैक्षिक जात्रा पनि हुन्थ्यो, एसएलसी परीक्षाको जात्रा । परीक्षाको केही दिन अगाडिदेखि बजारमा चहलपहल देखिन्थ्यो । समूह–समूहमा खासगरी युवाहरू टोलटोलमा भेला भई गफिन्थे । गफको विषय त्यहीँ परीक्षाको हुन्थ्यो । कहिलेकाहीँ त्यस्ता समूह एक टोलबाट अर्को […]

  • online majdoor logo

    एसईई परीक्षार्थीहरूलाई कोभिड–१९ को असर

    सुजी ह्यंगोजू, एसईई परीक्षार्थी   सन् २०१९ को डिसेम्बर ३१ का दिन चीनका हुपैई प्रान्तको उहान सहरमा कोरोना भाइरस पत्ता लाग्यो । हाल हरेक क्षेत्रमा कोरोना भाइरस चर्चाको विषय बनेको छ । कोरोना भाइरस श्वास–प्रश्वासको माध्यमबाट एक सङ्‍क्रमित व्यक्तिबाट अरू व्यक्तिलाई सजिलै सर्ने सरूवा रोग हो । चीनमा पत्ता लगेको यस भाइरसले चाँडै नै महामारीको रूप लियो र […]

  • बाल्मिकेश्वरले निकाल्यो अनलाइनबाटै परीक्षाफल

    भक्तपुर, २७ चैत । कोभिड–१९ को सम्भावित सङ्क्रमण रोक्न देशभर लकडाउनको कारण सबै शैक्षिक गतिविधि झन्डै शून्य अवस्थामा चाँगुनारायण नगरपालिकाको बाल्मिकेश्वर माध्यमिक विद्यालयले भने अनलाइनबाटै परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । कतिपय विद्यालय र विद्यालयहरूका छाता सङ्गठनहरूले कोरोना भाइरसले विश्वव्यापी पारेको प्रभावलाई दृष्टिगत गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि नतिजा प्रकाशन र भर्ना स्थगित गर्ने निर्णय गरेका […]

  • लकडाउन, इन्फोडेमिक र साइबर सुरक्षा

    नरेश खत्री लकडाउन             अहिले संसार लकडाउनमा छ । संसारका सबैजसो देशका सरकारहरूले आ–आफ्ना जनतालाई घरमै बसेर कोभिड १९ विरुद्धको युद्ध लड्न आह्वान गरिरहेका छन् । छिमेकी भारतका एक अर्ब ३०–४० करोड जनतालाई अहिले लकडाउनमा राखिएको छ । चीनमा उच्च महामारीको बेला करिब ७५–८० करोड जनसङ्ख्या लकडाउनमा थिए । चीन अहिले बिस्तारै महामारीबाट सामान्य जीवनमा फर्किदै छ । संरा अमेरिकामा […]

  • कक्षा ११ र १२ को परीक्षा स्थगित

    राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ र १२ को परीक्षा स्थगन गरेको छ । बोर्डको आज बसेको बैठकले अर्काे सूचना नआएसम्मका लागि परीक्षा स्थगन गर्ने निर्णय गरेको बोर्डका सदस्य–सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण तथा रोकथामका लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने विषयमा अन्योल भइरहेको बेलामा बोर्डको बैठकले […]

  • कोभिड–१९, विश्व स्वास्थ्य सूचाङ्कमा नेपाल र सरकारले तय गर्नुपर्ने स्वास्थ्य रणनीति

    डा. प्रेमबहादुर शाही कोरोना भाइरस के हो ? कोरोना भाइरस एक किसिमको शुक्ष्माणु (भाइरस) हो । जसले मानव जाति र जनावरलाई सङ्क्रमित गर्नसक्छ । मानव जातिलाई सङ्क्रमण गर्ने कोरोना भाइरसले समान्यतयाः रूघाखोकी र श्वासप्रश्वासम्बन्धी समस्याहरू उत्पन्न गराउँदछ, जुन धेरैजसो तत्काल लक्षण देखानपरी केही दिनमा हुनेगर्दछ । यो सुक्ष्माणुले समय र वातावरण अनुकूल आफूलाई बदल्नसक्ने क्षमता राख्दछ, जसलाई हामी […]