सङ्घीयताः सरकारको हातमा नरिवल
- बैशाख २१, २०७६
सृजना सैंजू ,नेमकिपा वैकल्पिक केन्द्रीय सदस्य १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अन्तर्राष्ट्रिय जगतमा कामदार जनता उत्साह र उल्लासका साथ मनाउँदै छन् । श्रमिकमाथि हुने शोषण र अत्याचारविरुद्धको सङ्घर्षहरूको सिलसिला, आन्दोलनको एउटा...