विश्व मातृभाषालाई व्यवहारमा ल्याइनुपर्छ
- फाल्गुन ८, २०७५
दियान कर्माचार्य मानिसले आफ्नो भावनालाई सजिलै पोख्नसक्ने माध्यमको रुपमा भाषालाई लिइन्छ । मौलिक मातृभाषाले हाम्रो जीवनलाई जीवन्त र सभ्य बनाएको छ । त्यसैले आज विश्वका विभिन्न देशहरूमा आफ्नै भाषाको संरक्षण,...