धाँधलीपूर्ण सरजमिनपछिको ऐतिहासिक महिला जुलुस
- भाद्र ९, २०७६
प्रतिभा ती पञ्चायती राज्य आतङ्कका दिनहरू सम्झिँदा आज पनि आङ जिरिङ्ग हुन्छ । खेतीपातीमा निर्भर जनताले महिनौँसम्म आफ्नो खेतमा जान पाएनन् । राजनीतिक छलकपट पटक्कै नजान्ने सोझा किसान र गरिबहरूले राज्यको...