नेकपा भागबन्डा र कुर्सी राजनीतिमै केन्द्रित
- भाद्र ३, २०७६
– वस्तुराज ‘शीतल’ माओवादीले ‘जनयुद्ध’ छेडेको समयमा थुपारेको रकममा व्यापक भ्रष्टाचार भएको कुरा त्यसबेला सञ्चारमाध्यममा आएको थियो । भ्रष्टाचार भएको थाहा पाउन र कारबाहीको प्रक्रिया अघि बढाउन अमिक शेरचनको...