विद्युत् नहुँदा तीन महीनादेखि डोल्पा अन्धकार
- बैशाख १६, २०७६
जाजरकोट, १६ वैशाख (रासस) ः तीन महीनादेखि डोल्पाको सदरमुकाम दुनैमा विद्युत् सेवा नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी समस्या जिल्ला अस्पताल...