रसुवागढी र साञ्जेनको साधारण शेयर बिक्री हुँदै
- चैत्र २७, २०७५
काठमाडौँ, २६ चैत । जनताको जलविद्युत्मा समावेश गरिएको दुई जलविद्युत् कम्पनीको साधारण शेयर आगामी वैशाख ६ गतेदेखि बिक्री हुने भएको छ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत्...