मजदुर–किसान हित कोषको प्रथम वार्षिकोत्सव
- पुष ८, २०८०
भक्तपुर, ७ पुस । “जनताको चेतनास्तर माथि नउठेसम्म भ्रष्ट, नैतिकहीन, देशद्रोही नेताहरू चुनावमा जितिरहेसम्म देश हारिरहनेछ । यसर्थ सम्पूर्ण कार्यकर्ताहरू पार्टी सङ्गठन विकास र विस्तारमा इमानदारीपूर्वक लाग्नुपर्छ ।” उक्त...