ललितपुरमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ पत्रिकाको अन्तरक्रिया
- पुष २, २०८०
ललितपुर, १ पुस । नेपाल मजदुर किसान पार्टी महालक्ष्मी नगर समितिको आयोजनामा शनिबार सिद्धिपुरमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रिया कार्यक्रम भयो । उक्त अन्तरक्रिया कार्यक्रममा ‘कुत्सित मनसाय...