राष्ट्रपति सीको भियतनाम भ्रमण ऐतिहासिक : विदेशमन्त्री वाङ
- मंसिर २९, २०८०
पेइचिङ, २८ मङ्सिर, (सिन्ह्वा) । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङले हालै गर्नुभएको भियतनामको राजकीय भ्रमणलाई यस वर्षको चीन–भियतनाम सम्बन्धको सबैभन्दा महत्वपूर्ण राजनीतिक घटनाको...