वागीश्वरी कलेजको आयोजनामा खुला रक्तदान कार्यक्रम
- मंसिर २१, २०८०
- गौरव लामिछाने
भक्तपुर, २० मङ्सिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा वागीश्वरी कलेजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा भक्तपुर नगरपालिका वडा नं. ९ स्थित वागीश्वरी...