मध्यपूर्वको भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिन अबूधाबीमा
- मंसिर २१, २०८०
अबू धाबी, २० मङ्सिर (एएफपी) । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पूर्व सोभियत सङ्घ बाहिरको दुर्लभ भ्रमणका लागि बुधबार संयुक्त अरब इमिरेट्स (युएई) आइपुग्नुभएको छ । युक्रेन युद्धलाई लिएर पश्चिमा देशहरूबाट अलग्गिएका...