त्रिविको इन्जिनियरिङमा आवेदन दिने बढे प्रवेश परीक्षा दिने घटे
- मंसिर १४, २०८०
- प्रकाश सिलवाल
काठमाडौँ, १३ मङ्सिर । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि अनुपस्थित हुने विद्यार्थीको सङ्ख्या केही...