भागबन्डाको लागि सिद्धान्तहीन एकता अस्वीकार्य
- फाल्गुन १६, २०७७
रुपन्देही, १५ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले प्रतिनिधिसभा पुनःस्थापना गर्न भारतसँग सहयोग मागिएको समाचार सत्य भए त्यस्तो काम देशघाती हुने बताउनुभएको छ ।...