एमाले नेताबीच घुर्की र मोलमोलाइबीच सोमबार संसद्मा मतदान
- बैशाख २७, २०७८
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि विश्वास भए नभएको विषयमा सोमबार प्रतिनिधिसभाको बैठकमा मतदान हुँदै छ । सभामुख र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित...