सरकार र सरकारमा जानेहरू गम्भीर नबन्दा महामारी अनियन्त्रित
- जेष्ठ ७, २०७८
काठमाडौँ, ६ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सरकार र प्रधानमन्त्रीका आकाङ्क्षीहरूले भारतसँगको सीमामा कडाइ गर्ने विषयमा समयमै पहल नगर्दा कोभिड–१९ को महामारी देशका गाउँ–गाउँसम्म फैलिएको बताउनुभएको...