मन्त्रीहरूलाई सांसद सुवालको प्रतिप्रश्न
- जेष्ठ २९, २०७७
- प्रज्ज्वल
प्रतिनिधिसभाको जेठ २६ गतेको बैठकमा १३ वटा मन्त्रालयको बजेटबारे सांसदहरूले उठाउनुभएको विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभयो । सत्तापक्षले आफ्ना सांसदहरूलाई मन्त्रीहरूसँग प्रतिप्रश्न नगर्न ह्विप लगाएको थियो । प्रमुख प्रतिपक्ष नेकाले पनि...