विचार

  • नेपालमा कृषिको विकासको ऐतिहासिक झलक

    न्हुछेरत्न बुद्धाचार्य “चुँडालेर मासु खसालेर आँसु कृषकहरूले खन्छन् खेत चामलसित दसैं–तिहारमा बल्लतल्ल गर्छन् भेट” – ‘केवलपुरे किसान’ प्राचीनकालदेखि नेपालको मुख्य पेशा कृषि थियो । गोपाल वंशको प्रारम्भदेखि नै कृषिको थालनी भयो । गोपालहरू गौचरनका साथै खेतीपाती पनि गर्दथे । यिनीहरूले खेतीको निम्ति रुख काटेर जङ्गल सफा पारेका थिए । गोपाल वंशको समयमा प्रारम्भ भएको कृषि प्रणाली किरात तथा लिच्छविकालमा […]

  • निर्मला पन्तका हत्यारा पक्राउ नपर्नु सरकारको असफलता

    – प्रियंका खड्का कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएका निर्मला पन्तको हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन पदबाट राजीनामा दिए । घटनाको छानबिनको क्रममा सत्य, तथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउन लागि पर्दा आफूलाई हत्याको धम्कीसम्म आएको भन्दै उनले जीवन रक्षाको लागि समेत आग्रह गरे छानबिन समितिले वास्तविक अपराधी पत्ता लगाउन नसक्ने उको भनाइ थियो […]

  • अधिनायकवादी शासनले बभाजपाको लोकप्रियता घटाउँदै

    मिनाक्षी गांगुली तामिलनाडूको तूतुकुडीमा अनुसन्धानकर्ता लोइस सोफियालाई गएको भदौ १८ गते (सेप्टेम्बर ३) मा प्रहरीले गिरफ्तार ग¥यो । उनी माथिको अभियोग थियो–भारतीय जनता पार्टीको सरकारविरुद्ध नाराबाजी गरेको । भाजपाका तामिलनाडु राज्य प्रमुख तामिलिसिया सोन्दाराराजनले सोफियाविरुद्ध आफूले प्रहरीमा उजुरी गरेको बताइन् । सोफियाले “मुठ्ठी कसेर ‘फासीवादी’ भन्दै सरकारको विरोध गरेकाले त्यस्ता आतङ्कवादीलाई छोड्न हुन्न” भन्ने तामिलिसियाको तर्क थियो । चेन्नईदेखि […]

  • उत्कृष्ट नगरपालिकाको निकृष्ट कर प्रणाली

    सुन्दर वासी बुटवल उपमहानगरपालिका लगातार ५ पटक उत्कृष्ट नगरपालिका बन्यो । विदेशी दातृनिकायले तय गरिदिएको न्यूनतम शर्त तथा मापदण्ड मूल्याङ्कनको आधारमा स्थानीय विकास मन्त्रालयले बुटवललाई उत्कृष्ट घोषणा गर्दै आएको छ । नियमित विकास निर्माणको काम पनि दरिलो र समयमा सम्पन्न गरेकोले बुटवल उपमनपा उत्कृष्ट तोकिएको होइन । मूल्याङ्कनका लागि सहयोग गर्ने दातृ निकायले तय गरेको विधिमा कागजी प्रक्रिया […]

  • व्यापार असमझदारी बढे संरा अमेरिकालाई क्षति पुग्ने

    हौसला चीनले सन् १९७८ देखि सुधार र खुलापनको नीति अवलम्बन ग¥यो र लगत्तै एक वर्षपछि संरा अमेरिकासँग कूटनीतिक सम्बन्ध स्थापना ग¥यो । यो नै दुई देशबीचको व्यापारिक सम्बन्धको आधारशिला थियो । विस्तारै दुई देश बीचको आर्थिक एवम व्यापारिक सम्बन्ध बलियो र प्रगाढ बन्दै गयो । यसबाट एकातिर चीनको उल्लेख्य आर्थिक वृद्धिमा सहयोग मिल्यो भने अर्कोतिर चीनको आर्थिक वृद्धिबाट […]

  • विगतकै सरकारको बाटोमा ‘कम्युनिष्ट’ सरकार

    –प्रकाश केपी ओली नेतृत्वको वर्तमान सरकारले विवादास्पद छविका दिगम्बर झालाई पुन ः नेपाल दूर सञ्चार प्राधिकरणको नेतृत्व सुम्प्यो । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले झालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । विगतमा पनि प्राधिकरणको नेतृत्व गरेका झामाथि आर्थिक अनियमितताको आरोप लागेको थियो । सरकारले प्राधिकरणमार्फत अघि बढाइएका परियोजनाको काम केही अवधिसम्म रोकेको पनि थियो । एउटा अध्ययन […]

  • गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्दछ

    निर्मला हत्या काण्ड झन्–झन् जेलिंदै गएको छ । घटना भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि दोषी पक्राउ गर्न नसक्नु सरकारको असफलता हो । प्रहरी अनुसन्धानमा आशड्ढा हुन थालेपछि सरकारले अलग छानबिन समिति गठन ग¥यो । तर समितिलाई दिइएको समयसीमाभित्र कुनै ठोस प्रगति देखाउन सकेन । बरु समितिका एक जना सदस्य वीरबहादुर केसीले रहस्यमयी ढङ्गमा राजीनामा दिए । उनले राजीनामा […]

  • प्रतिक्रियावादीहरूको स्तालिन–विरोधी प्रचार

    प्रा. माणिकलाल श्रेष्ठ विश्व सर्वहारा वर्गको आन्दोलनका अर्थात् अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका, अझ साँच्चै भनूँ भने श्रमिक वर्ग वा शोषित पीडित जनताकै मुक्ति आन्दोलनका अग्रणी नेताहरूमा माक्र्स, एंगेल्स र लेनिनपछि स्तालिनको नाम आउँछ । माक्र्स र एंगेल्सले विश्व सर्वहारा वर्गको कम्युनिष्ट आन्दोलनको सुरुवात गर्नुभयो र पथ–प्रदर्शक सिद्धान्त प्रदान गर्नुभयो । माक्र्सवादी सिद्धान्तको जन्म पुँजीवादविरोधी आन्दोलनको युगमा निस्केको थियो […]