मध्यपुरमा बढ्दै संक्रमण

भक्तपुर, १५ भदौ । सोमबार भक्तपुर जिल्लामा ४१ जना मानिसमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरबाट प्राप्त जानकारीअनुसार मध्यपुर थिमि नपामा १६ पुरुष र ८ महिला, सुर्यबिनायक नपामा ४ महिला, भक्तपुर नपामा २ पुरुष र चाँगुनारायण नपामा २ पुरुष र ३ महिलामा कोभिड–१९ पुष्टि भएको हो । संक्रमितमध्ये ४ जनामा भने … Continue reading मध्यपुरमा बढ्दै संक्रमण