वागीश्वरी मा.वि.मा नवआगन्तुक विद्यार्थीलाई स्वागत, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम
- जेष्ठ २२, २०८३
विशेष समाचार
भक्तपुर, २२ जेठ । आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमालाई जनमुखी र उत्पादनकेन्द्रित बनाउन भक्तपुर नगरपालिकाले शुक्रबार कृषक भेला गरी आवश्यक राय सुझाव सङ्कलन ग¥यो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले नगरपालिकाले किसानहरूलाई लक्षित गरी सञ्चालन गर्दै आएका विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरूको...
विशेष समाचार
भक्तपुर, २१ जेठ । आदर्श आजाद माविको ६७ औँ र आदर्श आजाद कलेजको १८ औँ वार्षिकोत्सव कार्यक्रम बिहीबार सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले नेमकिपाले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने...
समाज
रातको १२ बज्न लागेको थियो । राष्ट्रिय टेबुलटेनिस खेलाडी रामुले आफ्नो डायरी लेख्दै गयो । आज २३ डिसेम्बर २०९९ । म बिहान ७ बजे कौसीमा...
समाज
भक्तपुर, २७ चैत । प्रसिद्ध बिस्का जात्रा तथा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सभा तौमढी सम्पन्न भयो । कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिकाका...