स्वास्थ्यचौकीमा औषधि अभाव
- बैशाख १६, २०७६
लहान, १६ वैशाख ९रासस० ः सिरहाको लक्ष्मीपुर गाउँपालिका ६ स्थित सीतापुर स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ । मौसम परिवर्तनसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको बेला अत्यावश्वक औषधि...
लहान, १६ वैशाख ९रासस० ः सिरहाको लक्ष्मीपुर गाउँपालिका ६ स्थित सीतापुर स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ । मौसम परिवर्तनसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको बेला अत्यावश्वक औषधि...
विष्णु नेपाल काठमाडौँ, १२ वैशाख । रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण नेपालले हालसम्म सुरु गर्न सकेको छैन । किटजन्य रोगको रूपमा रहेको औलो एक...
काठमाडौँ, १२ वैशाख (रासस)ः संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ)ले सन् २०१० देखि २०१७ सम्म विश्वका करीब १७ करोड बालबालिकाले दादुरा खोपको पहिलो मात्रा छुटाएको जनाएको छ । खोप नलगाएका...
सङ्खुवासभा, १२ वैशाख (रासस) ः जिल्ला अस्पतालमा एक वर्षदेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । उक्त अस्पतालमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेर आउने अधिकांश चिकित्सक र अस्पतालका कर्मचारीको...
भक्तपुर, ७ वैशाख । शारदा माध्यमिक विद्यालयको आयोजना एवम् सामुदायिक आँखा केन्द्र तिलगङ्गाको प्राविधिक सहयोगमा शनिबार विद्यालय प्राङ्गणमा आँखा शिविर सम्पन्न भयो । स्थानीय बासिन्दा तथा ज्येष्ठ नागरिकहरूप्रति लक्षित गरी गरिएको...
काठमाडौँ, ६ वैशाख । मानिसको मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरूरी रहेको मनोविद्हरूले बताएका छन् । साइक डेस्क फाउण्डेशन, द स्कूल अफ साइकोलोजी नेपाल र इन्डियन इन्स्टिच्युट अफ साइको...
काठमाडौँ, ६ वैशाख । सरकारले शुक्रबार र शनिबार जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए, जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदैछ भने ती उमेर समूहका बालबालिकाको...
बनेपा, ४ वैशाख । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ११ जना कर्मचारी रहेकोमा अहिले तीनजना कर्मचारीले सेवा दिइरहेका छन् । सङ्घीय संरचनाअनुसार अहिले नगरपालिकाअन्तर्गत सञ्चालन भइरहेको सो केन्द्रमा...