विद्यालयमा आइतबारको बिदा हटाइनुपर्छ
- श्रावण २, २०८३
- सुवर्ण श्रेष्ठ
वि.स. २०८२ फागुन २१ गते भएको संसदीय निर्वाचनमा झण्डै २/३ सांसदहरू विजय भएपछि बालेन्द्र शाहको नेतृत्वमा गठित मन्त्रीपरिषद्ले सरकारी कार्यालयलगायत शैक्षिक संस्थामा साताको दुई दिन बिदा दिने निर्णय गरेको...