विश्वशान्तिको लागि जीएसआई अर्थात् विश्वव्यापी सुरक्षा अगुवाइ
- भाद्र २३, २०८३
- हौसला
विश्व व्यवस्थामा आएको परिवर्तन स्वीकार्न नसक्ने पश्चिमी शक्ति यतिबेला अन्तर्राष्ट्रिय सुरक्षा खल्बलाउन उद्दत देखिन्छ । संरा अमेरिका विश्व शान्ति र सुव्यवस्था खल्बल्याई परम्परागत विश्व व्यवस्था कायम राख्न अनेक प्रयास...