“देशको सम्पदा र स्थानको जानकारी हुनेगरी भूगोल सिकाउनु र चिनाउनुपर्छ”
- पुष २६, २०८२
भक्तपुर, २६ पुस । बाल विकास सेकेन्डरी स्कूलको ३८ औँ वार्षिकोत्सव समारोह नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो...