देश र जनताको सेवाबाहेक हाम्रो कुनै निजी वा पार्टीगत स्वार्थ छैन
- माघ २२, २०८२
- नारायणमान बिजुक्छेँ (रोहित)
-अध्यक्षज्यू, २०८२ भदौ २३ र २४ गते अकल्पनीय घटना भयो । ७६ जना नेपालीको ज्यान गयो । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रम निवास, राष्ट्रपति कार्यालयलगायत सरकारी कार्यालय, सार्वजनिक...