नेमकिपाको प्रेस वक्तव्य – मध्यपूर्वमा आतङ्क र आक्रमण होइन वार्ताद्वारा समाधान गरौँ !
- फाल्गुन २१, २०८२
काठमाडौँ, २० फागुन । नेपाल मजदुर किसान पार्टीले अमेरिकी ट्रम्प प्रशासन र इजरायली जातिवादी सरकारले एक सार्वभौम देश इरानमाथि गरेको आक्रमणको विरोधमा बुधबार वक्तव्य प्रकाशित गरेको छ । वक्तव्यको...