तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ८ कार्तिक । प्रगति पुस्तकालयको आयोजनामा सञ्चालित तीनमहिने आधारभूत चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम एक समारोहबिच सम्पन्न भयो । कार्यक्रममा पुस्तकालयका पूर्वअध्यक्ष दीपेन्द्र प्रजापतिले पुस्तकालयको निरन्तर...