देश र जनताविरुद्ध अपराध गर्ने जोसुकै भए पनि दण्डको घेरामा ल्याउनु जरुरी
- श्रावण २४, २०८३
भक्तपुर, २४ साउन । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका पूर्वअध्यक्ष जयराम बासुकलाको २२ औँ स्मृतिसभा आइतबार सम्पन्न भयो । सभामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले...