ङातापोल्हँबाट रसुवालाई चिट्ठी
- भाद्र २३, २०८३
- सुरेन
कैयौँ भूकम्प, महाभूकम्प झेलेको, देशकै उच्च ङातापोलँको छेवैमा उभिएर मनको गहिराइबाट भन्दै छु — रसुवा, तिमी नरोऊ ! रसुवा, तिमी एक्लो छैनौ ! रसुवा, तिमी चाँडै नै उठ्नेछौ !...
कैयौँ भूकम्प, महाभूकम्प झेलेको, देशकै उच्च ङातापोलँको छेवैमा उभिएर मनको गहिराइबाट भन्दै छु — रसुवा, तिमी नरोऊ ! रसुवा, तिमी एक्लो छैनौ ! रसुवा, तिमी चाँडै नै उठ्नेछौ !...
सङ्घीय सरकारमा सहयोग थुप्रियो रे ! भेलबाढी पीडितसम्म किन पुगेन ? प्रजातन्त्र भनी चिच्याउनेहरू ! स्थानीय तहलाई विश्वास किन गर्दैनौ ? जनताको नजिक सम्बन्ध स्थानीय तहका प्रतिनिधिसँग हुने के...
भादगाउँकै मात्र सधैँ कुरा नगरी भात र जातकै मात्र सधैँ चिन्ता नगरी भियतनामको कुरा किन गरिस् ? भियतनाममाथि बम खसाल्दा देशै थर्किने गरी किन चिच्याइस् ? भादगाउँका गल्ली–गल्लीमा जोन्सनलाई...
सत्यको जीत हुने कसले रोक्न सक्ला ? जनताको जीत हुने कसले ठेग्न सक्ला ? षड्यन्त्र त क्षणिक हो २०४५ साल भदौ ९ गते जनताविरुद्ध तिमीले षड्यन्त्र बुन्यौ, थुन्यौ जनआन्दोलन...
ताथलीबासीले सम्झन्छ विद्यालयले सम्झन्छ खानेपानीले सम्झन्छ सडकले सम्झन्छ जनताको हृदयले सम्झन्छ खुट्टा नकमाउने, लोभमा नपर्ने उनका दरो पाइलाले सम्झन्छ बिराम नगर्ने, विश्राम नगर्ने उनका अथक कथाले सम्झन्छ देश र...
प्रधानन्यायाधीश कहिले नेपाली काङ्ग्रेस ! कहिले एमाले ! कहिले रास्वपा ! न्यायाधीशहरूबिच निर्वाचन गरिए निष्पक्ष र तटस्थ हुने होइन ? के दुईतिहाई मनपरी हो ? श्रमिकको टेड युनियन सविधानको...
चुनावमा को को देखिए ? कोही जनतालाई चेतना दिने कोही धम्काउने कोही लोभमा फसाउने । जनताले छान्नुपर्ने पहिलो थरीलाई हो आश्चर्य, छान्न लगाइयो धम्की दिनेहरूलाई लोभमा फसाउनेहरूलाई । छान्निए शान्तिपूर्ण आन्दोलनमा...
सगरमाथाको देशमा असङ्ख्य नयाँ दिनहरू घुमिरहेछ भित्ताको नयाँ क्यालेन्डरमा २०८३ सालको नव वर्ष शुभारम्भ भएको छ प्रत्येक छानामाथि वैशाख हिँडिरहेछ यो भूमण्डलमा । सफलता, शान्ति, दीर्घायुको कामना लिएर नयाँ उमङ्ग,...