राजनीतिक पार्टी भीड होइन सिद्धान्त र विचारले दीक्षित सङ्गठित शक्ति हो
- कार्तिक २१, २०८२
सर्लाही, २० कार्तिक । मधेस प्रदेश समिति नेमकिपाको आयोजनामा सर्लाहीको चन्द्रनगरस्थित कामत गाउँमा बिहीबार कार्यकर्ता प्रशिक्षण कार्यक्रम भयो । उक्त कार्यक्रममा मधेस प्रदेश समितिका संयोजक तथा केन्द्रीय सदस्य सुनिल...