भोलि अझ बलियो भएर उभिनेछौँ
- भाद्र १९, २०८३
- मोनिका चाकतु
हिमालको काखमा जन्मिएको देश आज आफ्नै आँसुमा भिजेको छ जहाँ हिजो हाँसो गुञ्जिन्थ्यो आज त्यहाँ मौनता छाएको छ । जहाँ जहिल्यै घाम मुस्कुराउँथ्यो आज बादलले छोपेको छ आकाश कसैको घर...
हिमालको काखमा जन्मिएको देश आज आफ्नै आँसुमा भिजेको छ जहाँ हिजो हाँसो गुञ्जिन्थ्यो आज त्यहाँ मौनता छाएको छ । जहाँ जहिल्यै घाम मुस्कुराउँथ्यो आज बादलले छोपेको छ आकाश कसैको घर...
लौन नयाँ पुस्ता तिमी अब चाँडै उठ्नुपर्छ अत्याचारी, दमनकारी र शोषकसँग जुध्नुपर्छ हाम्रो राष्ट्रमा अवश्य सुनौलो बिहानी छाउनुपर्छ राष्ट्र निर्माणमा तिमीले मुख्य भूमिका खेल्नैपर्छ । ए नयाँ ! पुस्ता तिमीले...
प्रकृतिले ल्यायो विपत्ति बिलाए कति सहचर गाउँ बस्ती सारा बगायो क्षणभरमै भयो बगर । जीविकाको संशाधन नामोनिशान रहेन टुक्रो बचेखुचेको संरचना पनि भए सारा खण्डहर । अकल्पनीय विपत्ति आइलाग्यो...
सुनसान सुनसान छ कतै बेखबर बेपर्वाहझैँ एकान्त कुनामा उभिएको छ निर्धक्क शानले मेरो धरोहर सायद पुराना टेकाहरू बलिया छन् । लस्कर लहसिएर मक्किएका दलिनहरू वर्षौंदेखि नफेरिएको कुर्सी, गुन्द्री उही विश्रान्ति...
धन घट्न पनि सक्छ यहीँ बुझ्नुपर्छ तर, शिक्षा जति गरे नि कदापि घट्दै घट्दैन ।१। त्यस्तै, हर देशैको विकास त्यो भनेको यही शिक्षा हो जो घट्दैन बरु जान्छ बढ्दै ।२। तैपनि,...
नबुझेको भए पढ्ने गर्नू इतिहास दस्ताबेज बरोबर सम्झाउँथे नि बिस्र्याै कि होइन र ? ।। सिद्धान्त, विचारबिनाको पार्टी हुन सक्दैन त्यो त हुल–हुज्जत हुन् कठपुतली कसैको ।। शत्रु मित्र चिनेर...
हिँड्दा, हिँड्दै कुनै मोडमा छुटाए मान्छेहरूले आफ्ना संवेदनाहरू ? आजभोलि ढुकेरै बस्छन् गिद्धझैँ मान्छेहरू नदी किनारमा माथिबाट बाढीसँगै बग्दै आएका लासहरूबाट थुत्न गहना साभार : फेसबुक वालबाट
भक्तपुर, १४ भदौ । पीखुकगू नेपालभाषा साहित्य तःमुंज्या ग्वसाखलः कार्यालयको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले आइतबार एक कार्यक्रमबिच गर्नुभयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव...