नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरूलाई शुभकामना तथा मार्गनिर्देशन
- असार १, २०८३
भक्तपुर, १ असार । वाग्मती प्रदेश खेलकुद विकास परिषद्, वाग्मती प्रदेशद्वारा आयोजित तेस्रो वाग्मती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङ प्रतियोगितामा सहभागी खेलाडीहरूलाई भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले सोमबार शुभकामना...