सामाजिक सञ्जाल अन्यायको विरोध गर्ने ठाउँ पनि हो
- भाद्र २२, २०८२
- प्रेमचन्द्र झा
नेपालमा पछिल्ला केही वर्षयता अभिव्यक्ति स्वतन्त्रतामाथि विविध बहानामा बारम्बार हस्तक्षेप हुँदै आएको छ । राष्ट्रियताको नाममा, सामाजिक सद्भावको रक्षा गर्ने बहानामा वा झूटा सूचना नियन्त्रण गर्ने नाउँमा सरकारले विभिन्न...