मानवशास्त्री सुरेश ढकालसँग अन्तरसंवादः ‘इतिहास, समाज र संस्कृति’ माथि बहस
- चैत्र २२, २०८२
भक्तपुर, २१ चैत । मानवशास्त्री डा. सुरेश ढकालसँग इतिहास, मानवशास्त्र, संस्कृति तथा समसामयिक समाजका बहुआयामिक विषयमा केन्द्रित अन्तरसंवाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । बुक क्लब, भक्तपुरको आयोजनामा सम्पन्न...