विषय वस्तुमा जानकार र सङ्गठित हुन सके मजदुरहरू डराउन नपर्ने
- भाद्र २४, २०८३
भक्तपुर, २४ भदौ । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन २०७४ बारे अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रममा नेपाल...