हैजा फैलिएको बेला गुणस्तरहीन खाद्यान्नले झन् स्वास्थ्यमा असर पर्ने
- भाद्र २३, २०८३
काठमाडौँ, २३ भदौ । बाढी पीडित स्थल या वरपरको बजार र बस्तीमा दुर्गन्ध सँगै हैजा फैलिरहेको बेला न्यून गुणस्तर या म्याद नाघेका खाद्यान्न वितरण भएमा पीडितहरूको स्वास्थ्यमा थप नकारात्मक...