‘कम्युनिस्ट’ एकता किन र केका लागि ?
- असार २२, २०८३
- विवेक
नेपालको राजनीतिमा फेरि एकपटक ‘कम्युनिस्ट पार्टीहरूबिचको एकताको विषयले चर्चा पाएको छ । विशेषगरी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा एमाले र नेकपाका उम्मेदवारहरू नराम्ररी पराजित भएपछि राजनीतिक वृत्तमा कम्युनिस्ट एकताको...