भर्खरै :

नेमकिपा दर्ता

काठमाडौं, १ भदौ । प्रतिनिधि सभा र प्रदेश सभाको आगामी निर्वाचनमा भाग लिन नेपाल मजदुर किसान पार्टीले निर्वाचन आयोगमा पार्टी दर्ता गरेको छ ।
बिहीबार निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगी नेमकिपाका सचिव प्रेम सुवालसहितको टोलीले सो दर्ता गरेको हो ।
आगामी निर्वाचनमा भाग लिन बिहीबारसम्ममा १८ वटा पार्टीले आफ्नो पार्टी दर्ता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *