कवि हरिबहादुर श्रेष्ठ र उहाँका कविताहरू
- जेष्ठ ६, २०८३
काठमाडौँ, १२ वैशाख । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा विश्व सर्वहारावर्गका महान् गुरु लेनिनको १५४ औँ जन्म दिवसको अवसरमा बुधबार कार्यकर्ता भेला भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले लेनिनको योगदान र शिक्षाबाट ज्ञान लिएर देशमा समाजवादी क्रान्तिको परिस्थिति तयार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पुँजीवादी सरकारमा सामेल हुन नहुने, संसद्को क्रान्तिकारी उपयोग गर्ने र मजदुर तथा किसानलाई सङ्गठित गरी क्रान्ति अगाड बढाउनुपर्ने शिक्षा लेनिनबाट लिनुपर्ने उहाँले बताउनुभयो ।
हरिकुमार महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा अविरमान महर्जन, अशोक डंगोल, प्रशान्त महर्जन र कान्छाबाबु महर्जनले पनि बोल्नुभएको थियो ।
Leave a Reply