वायुप्रदूषण र जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन नेपालमा
- जेष्ठ २८, २०७६
काठमाडौँ, २८ जेठ (रासस) : त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाले विकासशील मुलुकमा वातावरणीय गुणस्तर तथा दिगोपना जस्ता विषयमा गिरावट आएकाले यसको समाधान गर्न विकासशील मुलुकको ध्यान जानुपर्ने बताउनुभएको...