विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड
- जेष्ठ १२, २०८३
बेइजिङ, ११ माघ । चीनमा सन् २०१६ मा बौद्धिक चोरी सम्बन्धी अपराध गर्ने झन्डै ३८ सय जनालाई पक्राउ गरी कारबाही गरिएको अधिकारीहरुले जनाएका छन् ।
झन्डै सात हजार भन्दा बढी बौद्धिक चोरी सम्बन्धी घटना भएको पनि हालै सार्वजनिक विवरणमा जनाइएको छ । आधिकारीक तथ्याङ्क अनुसार, बौद्धिक चोरी सम्बन्धी अपराधका घटनामध्ये झन्डै ९२ प्रतिशत अर्थात् ३५ सयवटा उलङ्घनका घटना ट्रेडमार्क सम्बन्धी रहेका छन् ।
बाँकी घटना प्रतिलिपी अधिकार र व्यापारिक गोपनीयता सम्बन्धी रहेको पनि अधिकारीले जनाएका छन् । रासस÷सिन्ह्वा
Leave a Reply